नियम २१
शब परीक्षण
शव परीक्षण गर्ने चिकित्सकले -मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची -१५ बमोजिमको ढाँचामा शव परीक्षण गर्नु पर्नेछ ।